प्रधानसेनापति क्षत्री र म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ्ग सान सुकीबीच भेटवार्ता


म्यानमार – औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले म्यानमारकी फस्ट फष्ट स्टेट काउन्सलर महामहिम आङ्ग सान सुकी तथा सैनिक प्रमुख सिनियर जेनरल मिन अङ्गसँगबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति क्षत्रीले दुबै भेट अति महत्वपूर्ण र उपलब्धिमूलक भएको जनाउँदै खुसी ब्यक्त गरेका छन्। क्षत्रीले सामाजिक सञ्जालमा लेखेका छन, ‘यस प्रकारका भ्रमणले सहकार्य र साझेदारीको नयां बाटोहरु खोल्न सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।’

प्रतिक्रिया दिनुहोस
Advertisement