वर्षमान र ओनसरीद्वारा रोल्पाबाट  मतदान

वर्षमान र ओनसरीद्वारा रोल्पाबाट  मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र निवर्तमान सभामुख ओनसरी घर्तीले रोल्पाबाट मतदान गरेका छन्।

 

 

उनीहरूले आइतबार बिहान रोल्पाको लिवाङ नगरपालिका ७ को बाल उदय मावि मतदान केन्द्र माडिचौरमा मतदान गरेका हुन्।