काठमाण्डु- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ ।
रोल्पाबाट कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएको हो । शनिवार स्वास्थ्यमा समस्या देखिपछि उनी काठमाण्डु फर्किएका छन्।
नेता पुन हालै मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका थिए ।




प्रतिक्रिया