वर्षमान पुन हिमालयन एयरलाइन्सबाट सोमबार काठमाण्डु आउंदै

वर्षमान पुन हिमालयन एयरलाइन्सबाट सोमबार काठमाण्डु आउंदै


काठमाण्डु – माओवादी केन्द्रका नेता वर्षमान पुन काठमाण्डु फर्कदै छन् । चीनमा उपचार गरिरहेका पुन हिमालय एयरलाइन्सको चार्टड विमानबाट सोमबार काठमाण्डु आउने भएका हुन । चिनियां विदेश मन्त्रालयले उनको स्वदेश फिर्ताको लागी सम्पुर्ण व्यवस्थापन गरेको हो ।

पुन माओवादी केन्द्रमा महासचिवको दावेदार छन् । उनको भ्रमणलाई मध्यनजर गर्दै माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन ।