चावहिलको तरकारी बजार डुबानमा


काठमाण्डु- काठमाण्डु उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषिबजार डुबानमा परेको छ ।

अत्याधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषिबजारमा पसेको हो । बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement