पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – म्याग्दीमा मुख्य सडक अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२, बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान त्यस स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।