फर्पिङको शेर्पा गुम्बाबाट १४ वर्षीय बालक वेपत्ता

फर्पिङको शेर्पा गुम्बाबाट १४ वर्षीय बालक वेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको फर्पिङबाट एक १४ वर्षिय बालक वेपत्ता भएका छन् ।

सिन्धुली जिल्लाको हरिहरिपुरगढी गाउँपालिका वडा नं ४ का करिब १४ वर्षीय दावा थिङ(तामाङ) उर्गेन दार्जे क्ष्योलिङ शेर्पा गुम्बा फर्पिङबाट ११ दिनदेखि वेपत्ता भएका हुन् ।

हराएका दावा थिङ(तामाङ)लाई भेट्नु हुने महानुभावहरुले ९८६०२७७९१६ मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछाैं ।