काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ।
एकीकृत समाजवादी सम्बद्ध सबै जनसंगठनहरू दिउँसो ३ बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया