भद्र र रुपसी चीन जाने साइत जुर्यो

भद्र र रुपसी चीन जाने साइत जुर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् ।तिनीहरुलाई तीन मिटर गहिरो सोली आकारको खाडल ९पिट बुमा०मा राखिएको छ । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो ।

नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ,  चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जानेछ ।समाचार अनुसार, यस जोडीलाई जुलाई १२ ९असार २८० मा चीन पठाइने छ ।आजको नागरिक दैनिकमा समाचार छ ।