विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् ।

नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।