भक्तपुर-२ मा मतगणना रोकियो

भक्तपुर-२ मा मतगणना रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

अहिले दलहरुबीच छलफल भैरहेको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको थियो । भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत र जनता समाजवादीका दिलबहादुर तामाङ चुनावी मैदानमा छन् ।