भानुभक्त ढकाल र रेखालाई पछि पार्दै मोरङ-३ बाट कांग्रेसका शर्मा विजयी

भानुभक्त ढकाल र रेखालाई पछि पार्दै मोरङ-३ बाट कांग्रेसका शर्मा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्। उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन्।

शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए। राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन्। ०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए।