भरतपुरमा रेणुलाई पछ्याउँदै विजय

भरतपुरमा रेणुलाई पछ्याउँदै विजय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम गरेकी छन् ।

३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १३०५ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४७० मत ल्याएका छन् ।

उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १५४२ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन् ।