काठमाण्डु – सरकारले राष्ट्रसेवक कर्मचारीको तलब बढाउनुपर्ने आवश्यक भए पनि स्रोत नभएकाले तलब नबढ्ने जनाएको छ ।
बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले साउन १ गतेदेखि लागू हुने गरी महंगी भत्ता बढाएर मासिक ५ हजार रुपैयाँ कायम गरिएको जनाएका छन् ।




प्रतिक्रिया