भेरीमा बेपत्ता एक जनाको शव भेटियो

भेरीमा बेपत्ता एक जनाको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रुकुम पश्चिममा गत शनिबारबाट बेपत्ता भएका एक जना युवाको शव भेटिएको छ । चौरजहारी नगरपालिका –८ सोती गाउँमा गत शनिबारबाट हराइहेका ६ जनामध्ये पाँच जनाको शव भेटिएको हो ।

जाजरकोटको भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेको हो । अर्का एक जना बेपत्ता छन् ।