प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, को बन्दैछन् नयाँ मन्त्री र राज्यमन्त्री ?

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, को बन्दैछन् नयाँ मन्त्री र राज्यमन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । बुधबार साँझ ५ बजे मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

संखुवासभाबाट निर्वाचित प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपाने र झापाका हिराकुमार थापालाई मन्त्री बनाउने तयारी रहेको बताइएको छ

स्रोतका अनुसार उदयपुरकी अम्बिका थापा, सोलुखुम्बुका उत्तम बस्नेत, मोरङका ज्ञानेश्वर राजवंशी, मोरङका लिलाबल्लभ अधिकारीलगायतलाई राज्यमन्त्री बनाउनेबारे छलफल भएको छ ।