एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल निर्वाचित

एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन् ।

फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा. गंगालाल तुलाधरका अनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित भएका छन् ।

दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।