बन्दसत्रबाट बाहिरिए लगत्तै आफू निकटसँग छलफलमा जुटे रावल

बन्दसत्रबाट बाहिरिए लगत्तै आफू निकटसँग छलफलमा जुटे रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलले आफू चुनाव लड्ने अडानमा छन् । नेता रावलले एक मत आए पनि आफू चुनाव नै लड्ने अडान लिएका हुन् ।

केही बेरअघि बन्दसत्रस्थल पुगेका उनी फेरी कोठा फर्किएका छन् । स्रोतका अनुसार अहिले आफू बसेको होटलमा निकटस्थ कार्यकर्तासँग उनी छलफलमा जुटेका छन् । अहिलेसम्म संस्थापन पक्षसँग कुनै छलफल नभएको जनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने सहमति जुटाउन सकस परिरहेको छ ।