दक्षिणकाल-भीमफेदी सडकखण्ड ३ महिनाका लागि बन्द

दक्षिणकाल-भीमफेदी सडकखण्ड ३ महिनाका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौंको दक्षिणकाली–भीमफेदी सडकखण्ड तीन महिनाका लागि बन्द गरिएको छ । शुक्रबारदेखि आगामी ३० चैतसम्म सो सडकखण्ड भएर हुने सवारी आवागमन बन्द गरिएको हो ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा शुक्रबारदेखि सडक स्तरोन्नतिको कार्य सुरु गरिएकाले आवागमन बन्द गरिएको हो ।