काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् ।
सहमहामन्त्री पदमा बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पछि पार्दै शेरबहादुर देउवा समूहका आङदेम्बे निर्वाचित भएका हुन् ।
आङ्दाङ्वे २५७८ मत ल्याएर विजयी भए भने लामाले १८२५ मत मात्र प्राप्त गरे ।




प्रतिक्रिया