भुजेल युवा संघ केन्द्रीय समितिको अध्यक्षमा रोशन भुजेल चयन


काठमाण्डु – भुजेल युवा संघ केन्द्रीय समितिको अध्यक्षमा रोशन भुजेल चयन भएका छन् । शनिबार काठमाण्डुमा सम्पन्न दोस्रो महाधिवेशनले रोशनको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा शशी कुमार भुजेल, विमल भुजेल, हरि देवि भुजेल, टीका भुजेल, र प्रदिप खवास भुजेल चयन भएका छन् ।  त्यस्तै महासचिवमा सञ्जय भुजेल, सचिव तारा भुजेल, समीर भुजेल, लिसा भुजेल, कोषाध्यक्ष पुजा भुजेल, सह कोषाध्यक्ष रोसन बहादुर भुजेल भयन भएका छन् ।

सदस्यहरुमा आश बहादुर भुजेल, किशोर भुजेल, सविन शिवभक्ति, रत्न बहादुर भुजेल, रिता भुजेल, गोकर्ण भुजेल, सरोज भुजेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement