जाजरकोटमा फेरि भूकम्पको धक्का

जाजरकोटमा फेरि भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाजरकोट लगायत आसपासका क्षेत्रमा सोमबार अपराह्न ४ः३१ मिनेटमा फेरि भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ ।

फेरि भूकम्प गएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।