जुम्लामा भूकम्पको धक्का महसूस

जुम्लामा भूकम्पको धक्का महसूस


काठमाण्डु – जुम्लाको पाटमारामा क्षेत्र बुधबार भूकम्पको धक्का महसूस गरिएको छ ।

बुधबार दिउँसो ३ः३८ बजे पाटमारा क्षेत्रमा धक्का महसूस गरिएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जुम्लाको पाटमारा क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प भएको छ ।