लमजुङमा भूकम्प

लमजुङमा भूकम्प

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कनठमाण्डु- लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार बिहान ९ बजेर ११ मिनेटमा मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।