भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार भूकम्पको धक्का महसुस भएको छ।

दिउँसो १ः५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो ।

पोखरा आसपासका क्षेत्रमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।