रुकुमपूर्वमा ५ रेक्टरकाे भूकम्प

रुकुमपूर्वमा ५ रेक्टरकाे भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ ।आज ४ बजेर ३० मिनेटमा कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।