इन्डोनेसियामा शक्तिशाली भूकम्प


एजेन्सी-  इन्डोनेसियाको सुमात्रा टापुको दक्षिण पश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ ।

भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement