सिन्धुपाल्चोक केन्द्रविन्दू भएर ४.७ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर ४.७ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

आज दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनकेन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।