सिन्धुपाल्चोकमा लगातार दुईपटक भूकम्पको धक्का

सिन्धुपाल्चोकमा लगातार दुईपटक भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुुस भएको छ ।

सोमबार दिउँसो १ बजेर ४६ मिनेट र ५६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर लगातार २ पटक ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो ।

उक्त भूकम्प विसं २०७२ सालमा आएको महाभुकम्पकै पराकम्प भएको बताइएको छ ।