काठमाण्डु – राजधानी काठमाण्डुमा भूकम्पको धक्का महसूस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेतिर ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको बताए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया