काठमाण्डु – सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको उत्तरपूर्वी क्षेत्र चाकुलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो ४.१ म्याग्नेच्यूडको भूकम्प गएको हो ।
मंगलबार दिउँसो २ बजेर २८ मिनेटमा गएको भूकम्प केन्द्रले जानकारी दिएको छ ।




प्रतिक्रिया