जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी


एजेन्सी – नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हाे ।

 भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो भूकम्प उत्तर मध्य जापानमा महशुस गरिएको थियो ।