बझाङमा भूकम्पको धक्का महसूस

बझाङमा भूकम्पको धक्का महसूस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बझाङ केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प धक्का महसूस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ः३६ बजेमा ३.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।

भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसूस भएको छ ।