मनाङमा भूकम्प

मनाङमा भूकम्प

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मनाङको पभ्राका क्षेत्रमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का मनाङसहित आसपासका जिल्लासम्म पनि गरिएको छ । तर यसबाट जनधनको कुनै ठूलो क्षति भएको खबर छैन् । पटक पटक भूकम्पको धक्का महसुस हुन थालेपछि स्थानीय त्रासमा छन् ।