सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टरको भूकम्प

सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टरको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भुकम्पले हल्लाएसंगै मानिसहरु घरबाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलेबिहान पांच बजेर १९ मिनेट जांदा सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको बताए ।