गायिका भूमिकाकाे भाइटीका अस्ट्रेलियामा, तस्वीरहरू


काठमाण्डु – लोकगायिका भूमिका गिरीले भाइटीका लगाएकी छन् । उनले यसपटकको भाइटिका अस्ट्रेलियामा जेठो भाइसँग टीका लगाएर तिहार मनाएकी हुन ।  भूमिकाका दुई जना भाइ रहेकामा एक जना अस्ट्रेलिया र एक जना नेपालमै छन् ।

    

प्रतिक्रिया दिनुहोस
Advertisement