शुक्रबार भुटानका राजा जिग्मे खेसर नेपाल आउने

शुक्रबार भुटानका राजा जिग्मे खेसर नेपाल आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक नेपाल आउने भएका छन् । वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका हुन् ।

उनी २१ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र, सोही दिन काठमाडौंबाट फर्किने बताइएको छ ।

विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा आउने बताइएको छ ।