भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

केसी र खड्कालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरे ।  यसअघि अधिनेता भुवन राप्रपा प्रवेश गर्ने पनि हल्ला चलेको थियो । उनी २०७० सालमा एमाले प्रवेश गरेका थिए । त्यसैगरी कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् ।