तिलोत्तमा नगरपालिकामा भोलि सार्वजनिक बिदा

तिलोत्तमा नगरपालिकामा भोलि सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज सोमबार बसेको नगर कार्यपालिकाको बैठकले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार ४२औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।