असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिएको छ ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै जुम्लाबाहेक अरु ९ जिल्लामा राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सूचनामा उल्लेख छ, ‘राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ५ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०६१/१२/१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’