घटस्थापनामा सार्वजनिक बिदा

घटस्थापनामा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार गण्डकी प्रदेशले सार्वजनिक बिदा दिने भएको छ ।

गण्डकी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले (असोज १२ गते) घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

क्षत्री समाजलगायतले घटस्थापनामा बिदा दिन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङलाई ज्ञापन पत्रसमेत बुझाएपछि बैठकले सो निर्णय गरेको हो ।