अमेरिकी राष्ट्रपति बाइडेन र पुटिनबीच वार्ता हुने

अमेरिकी राष्ट्रपति बाइडेन र पुटिनबीच वार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । बाइडेन र पुटिनबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने हो ।

रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । सो वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने जनाइएको छ ।