कोरोनाको सङ्क्रमणबाट जोगिन उच्च सतर्कता अपनाउनूस्ः राष्ट्रपति भण्डारी

कोरोनाको सङ्क्रमणबाट जोगिन उच्च सतर्कता अपनाउनूस्ः राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शनिबार ट्वीट गर्दै कोरोनाको सङ्क्रमणबाट बच्नका लागि आवश्यक उपाय अपनाउन सबैलाई आग्रह गरेकी हुन् ।

उनले कोरोनाविरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुन पनि सम्पूर्णलाई आग्रह गरेकी छन् ।