राष्ट्रपतिको ‘मेरो सरकार’ परिवर्तन, अब ‘यो सरकार’

राष्ट्रपतिको ‘मेरो सरकार’ परिवर्तन, अब ‘यो सरकार’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको नीति तथा कार्यक्रममा ‘यो सरकार’ भन्दै सम्बोधन गरेकी छन् ।

गत वर्षको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेपछि राष्ट्रपतिको चर्को आलोचना भएको थियो ।