राष्ट्रपति भण्डारीबाट रानीपोखरीको उद्घाटन

राष्ट्रपति भण्डारीबाट रानीपोखरीको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको आज उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

रानीपोखरी उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।