काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोेजिम अध्यादेश गरेको सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।




प्रतिक्रिया