राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइन् भाइटीका

राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई लगाइन् भाइटीका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् ।

राष्ट्रपति निवास शीतलनिवासमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा भाइ पुजन एवम् टीका लगाइदिएकी हुन् । सो अवसरमा भाई डेगेन्द्रले पनि राष्ट्रपति भण्डारीसहित दिदीहरुलाई टीका तथा माला लगाइदिएका थिए ।