काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।
कोभिसिल्ड खोप अभावका कारण नेपालमा खोप अभियान प्रभावित भएको जनाउदै राष्ट्रपतिले आग्रह गरेको स्रोतले जनाएको छ ।
सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरेको हो ।




प्रतिक्रिया