विद्या भट्टराईले आफैंलाई हालिन भोट

विद्या भट्टराईले आफैंलाई हालिन भोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उमेद्वार विद्या भट्टराई अधिकारीले भोट खसालेकी छन् । उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि मत खसालेकी हुन् ।

उनले अन्य मतदाताजस्तै लाइनमा बसेर भोट खसालेकी हुन् । त्यस्तै साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् ।

समाजवादीका धर्मराज गुरुङले पोखरा १६ को शान्ति माविमा मतदान गर्नेछन ।