निर्वाचित विद्या भट्टराईको स्वागत

निर्वाचित विद्या भट्टराईको स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईलाई स्वागत गरिएको छ । पोखरा– १७ महतगौडाका ९१ वर्षीय चन्द्रकान्त भण्डारीले भट्टराई स्वागत गरेका हुन् ।